भक्तपुर क्षेत्र नं. २ को चुनावी विश्लेषणअनुसार राजिब खत्रीको विजय निस्चितः

Election Forcast Bhaktpur-2

भक्तपुर क्षेत्र नं. २ को चुनावी विश्लेषणअनुसार राजिब खत्रीको विजय निस्चितः

सेतोपाटी वनलाईनले हालै प्रकाशीत गरेको विस्लेषण जहाँ भक्तपुर क्षेत्र नं. २ को चुनावमा रास्वपाका राजिब खत्री महेश बस्नेत सहितका अन्य उमेदवारहरु भन्दा निकै अगाडी रहेको र चुनाव राजिब खत्रीले जित्ने कुरा उल्लेख गरेको छ। झापा क्षेत्र नं. ५ र भक्तपुर क्षेत्र नै. २ को चुनावले जेन-जी आन्दोलनका कट्टर विरोधीहरुलाई सवक सिकाउने निस्चित छ।

 के.पी बा र उनका निकै नजिकका मित्र महेश बस्नेतको पराजयले भविस्यको नेकपा एमालेलाई निकै फाईदा पुग्ने छ।

Leave a Reply